०८ कार्तिक, काठमाडाैं ।
• जन्मेको ५ मिनेट :- रूदैँन कि भन्ने डर
• जन्मेको १ घण्टा :- दुध चुस्दैन कि भन्ने डर
• जन्मेको २-३ दिन :- दिसा, पिसाब गर्दैन कि भन्ने डर
• जन्मेको ६ महिना :- भात खाँदैन कि भन्ने डर
• जन्मेको १ बर्ष :- उठेर बस्न सक्दैन कि भन्ने डर
• जन्मेको २ बर्ष :- तातेताते हिँड्दैन कि भन्ने डर ,( हिँड्दा लड्छ ) कि भन्ने डर
• जन्मेको ३ बर्ष :- तोतेतोते बोल्दैन कि डर
• जन्मेको ४ बर्ष :- स्कुल( पढ्न ) जाँदैन कि भन्ने डर
• जन्मेको ५ बर्ष :- अरू जस्तै बोल्न, हिँड्न, दौडिन, खेल्न सक्दैन कि भन्ने डर
• जन्मेको १० बर्ष :- पढ्न, लेख्न सिक्दैन कि भन्ने डर
• जन्मेको १५ बर्ष :- पढाइमा फेल हुन्छु कि भन्ने डर
• जन्मेको १६ बर्ष :- अरू भन्दा पछाडि पर्छु कि भन्ने डर
• जन्मेको १८ बर्ष :- गलत बाटोमा हिँड्छु कि भन्ने डर
• जन्मेको २१ बर्ष :- सरकारी जागिर पाउँदैन कि भन्ने डर
• जन्मेको २५ बर्ष :- बिहेको डर ( जिवनसाथी कस्तो पर्ने हो, जिवन कसरी जिउने हो, ढिला भयो कि, छिटो भयो कि, म बिहेको लागी तयार छु, छैन ) यस्तै यस्तै
• जन्मेको ३० बर्ष :- केहि गर्न सकिन, समय छुट्न लागी सक्यो भन्ने डर
• जन्मेको ४० बर्ष :- कमाउन पनि सकिएन, के गर्ने, छोराछोरी कसरी हुर्काउने, कसरी पढाउने, के पढाउने भन्ने डर
• जन्मेको ५० बर्ष :- राजनिती, समाज र देश बिकास भएन अब मैले के गर्ने, के गर्नुपर्छ, के गर्नुपर्थ्यो भन्ने डर
• जन्मेको करिब ६० बर्ष :- छोराछोरीले जागिर पाउँछन पाउँदैन न भन्ने डर
• जन्मेको ७० बर्ष :- बुढेसकाल कस्तो होला ? कसरी काटौँला ? भन्ने डर
• जन्मेको ८० बर्ष :- छोराछोरीले पाल्छन, पाल्दैनन, कस्तो व्यवहार गर्लान ? भन्ने डर
• जन्मेको ८० बर्ष पुगेपछि :- स्वर्ग जान पाउँला, नपाउँला भन्ने डर
( यतिकैमा जिवन समाप्त )
त्यसैले डरलाई साथि बनाऔ…
निरन्तर आफ्नो लक्ष्यमा लागिरहौ,
डर विनाको मानवको कुनै क्षण छैन । 🙏
सामाजिक संजालबाट