Advertisement

कमजोरी महसुस भएको छ ? अपनाउनुहोस् यो घरेलु उपाय

0 687

Advertisement

०३ कार्तिक, काठमाडौं । सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरु हुन् ।

कमजोरी भएमा खान र गर्न नहुने कुराहरु

रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरु खानुहुँदैन ।

खान र गर्न हुने कुराहरु :

दिनहुँ ३/४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक पटक थोरै थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरुमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।

खोन, कुपोषण र रक्तअल्पता भएमा सोही अनुरुप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउँदै जाने, दाख भिजाएर खाने, सानो मुठीको जति काँचो बदाम र काजु खाने, मुँगको दाल, गाँजर पालुङ्गोको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान–बेलुका पिउने र सोही अनुरुप उपचार गर्दै जाने हो भने कमजोरी ठीक हुन्छ ।

योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.