Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने

0 47

२७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरूआत गर्ने जानकारी दिएका हुन्। सो एकेडेमीको नाम ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ।

’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै उनले सामाजिक सञ्जालमा लोगो समेत हालेका छन् । उनले अहिलेका कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर एकेडेमी खोल्न लागेका हुन्। हालै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । गत साउनमा संन्यास लिएपछि पत्रकार सम्मेलनमा उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताएका थिए । त्यस्तै, उनले एकेडेमी खोलेर देशभर पु¥याउने समेत बताएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.