Advertisement

मानव अधिकार आयोग दशैं बिदामा पनि खुल्ने

0 553

Advertisement

२५ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले सोमबार प्रेस नोट जारी गरी दशैं, तिहार र छठ पर्वको बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने जानकारी दिएको हो ।

यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले बताएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.