Advertisement

न्यादी हाइड्रोपावरको आईपीओमा साढे २३ लाखको आवेदन

0 244

Advertisement

१९ असाेज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साझसम्म २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १४ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.