‘रिफ्रेसमेन्ट’ का लागि राष्ट्रपति चन्द्रागिरिमा, आज फर्किँदै

0 306

१९ असाेज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेसमेन्ट’ का लागि चन्द्रागिरि पुगेकी छन् । राष्ट्रपति भण्डारी सोमबार चन्द्रागिरी पुगेकी थिइन्।

परिवारका सदस्यसहित माइक्रोमा सवार भएर सोमबार साँझ पुगेकी उनीले चन्द्रागिरि हिल्समा रात बिताएकी थिइन्।

मंगलबार विहान भालेश्वर मन्दिरमा पूजाअर्चना गरेसँगै खाना खाएर उनी शितल निवास फर्कने कार्यक्रम छ। ‘हिजो साँझ तिर चन्द्रागिरि जानु भएको हो।

यो उहाँको नितान्त पारिवारिक र व्यक्तिगत भ्रमण हो, अरु केही होइन. आज उहाँ फर्किनु हुन्छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल लाइभलाई जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.