Advertisement

दसैँकाे मुखमा यातायात व्यवसायीकाे आन्दाेलन, यात्रुलाई सास्ती

0 228

Advertisement

१८ असोज, काठमाडौं । भाडा समायोजनको माग राख्दै दसैँकाे मुखमा यातायात व्यवसायीले सार्वजनिक यातायात सडकमा तेर्साएर आन्दोलन गरेका छन् ।

बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् ।

उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडक ल्याएर सडक नै अवरुद्ध पारेका छन् ।

सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रने परेको यातायात व्यवसायीले बताएका छन् ।

उपत्यकाको रिङरोड, चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा सवारी साधन सडकमा ल्याएर सडक अवरुद्ध बनाएको छन् ।

सार्वजनिक बस फाट्टफुट चले मात्रै चलेका छन् ।

कार्यलय हिडेका यात्रुहरु बीचबाटो मै अलपत्र परेका छन् । सवारी कुरेर बसेका यात्रुहरु पनि गन्तव्यमा पुग्न पाएका छैनन् । ट्राफिक प्रहरीलाई पनि ट्राफिक जाम खुलाउन हम्मेहम्मे परेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.