Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न

0 219

१६ आश्विन, पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको साधारणसभाले शंंकर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा दिपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जिव तिमल्सिना चयन भएका छन् । त्यसैगरि सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दिप अर्याल, रोसन मर्हजन, रामजी ध्वजु चयन भएका छन् । सहकारीको लेखासमिति संयोजकमा अनिरुद्र पौडेल र सदस्यमा गंगाराम शर्मा र धनकुमारी गुरुङ रहेका छन् ।

साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ ।

१ हजार ६ सय सदस्य रहेको सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर हो भने सेवा केन्द्र २ वटा छन् । सहकारीले कृषी क्षेत्रमा पनि काम गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.