दोस्रो दिनको पूर्ण शत्रमा अध्यक्ष ओली अनुपस्थित
१६ असाेज, काठमाडाैँ । नेकपा (एमाले)को गोदावरीमा जारी प्रथम विधान महाधिवेशनको दोस्रो दिन पूर्ण शत्रमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।
उद्घाटन शत्रकै दिन राजनीतिक प्रतिवेदन पढ्दा असहज भएपछि उनले शंकर पोखरेललाई प्रतिवेदन वाचन गर्न दिएका थिए।अध्यक्ष ओलीले घरमा नै आराम गरिरहेको जानकारी दिइएको छ।
पार्टीसचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष घरमा नै आराम गरिरहेको जानकारी हलमा गराएका थिए।