Advertisement

देशभर ६४ जिल्लामा काँग्रेसको गाउँ र नगरपालिका अधिवेशन आज

0 233

Advertisement

०९ असाेज, काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको ६४ जिल्लाहमा गाउँरनगरपालिका अधिवेशन आज (शनिबार)देखि हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँरनगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आज अधिवेशन सुरु हुने भएको हो । तर, जिल्लाहरुको हकमा जिल्ला निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको यादव बताउनुहुन्छ ।

काँग्रेसको बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण यी जिल्लाहरुको अधिवेशनबारे टुंगो नलागेको पनि उहाँले बताउनुभएको छ ।

आज ६४ जिल्लामा गाउँ र नगरपालिका अधिवेशन गर्ने भन्ने महाधिवेशनको कार्यतालिका हो तर, कहाँ( कहाँ सुरु भयो भन्ने आज साँझसम्ममा टुंगो लाग्छू, यादवले बताउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.