Advertisement

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

0 437

Advertisement

२६ भदाै, एजेन्सी । पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ।

उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसियक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ।

विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्ने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.