Advertisement

एलजीको दशैं तिहार अफरः ५ करोड रुपैयाँ भन्दा बढी उपहार

0 603

Advertisement

२४ भदौ, काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीलले दशैं तिहारलाई लक्षित गर्दै विभिन्न छुटका अफरहरु ल्याएका छ । एलजीले दशैं तिशारलाई लक्षित गर्दै “हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई” अफर जारी गरेको हो ।

अभियान मार्फत एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु पाइने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरु र होमइन्टरटेन्मेन्ट्का खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।

नर्मल र स्मार्ट एलईडी टीभी, साउण्ड बार खरिदमा ग्राहकहरुले क्यास व्याक प्राप्तगर्न सक्नेछन् । क्यासेट र स्पिलीट एसी र फ्लोर स्टाण्डिङ एसी खरिदमा ग्राहकहरुले ४ हजार रुपैयाँसम्मको निःशुल्क स्थापना सेवा पाउने छन् । एयर प्युरिफायरको खरिदमा २ हजार ९ सय ६० को केन्ट ह्याण्ड ब्लेण्डर पाउनेछन् ।

यस अफरमाग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२ हजार ९० को सीजी आयल फिल्ड हिटर, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २ हजार ९ सय ६० मूल्यको केन्ट ह्याण्ड ब्लेण्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८ सय मूल्यको फ्री खानापकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुमक्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

वासिङ मशिन फ्रन्ट लोड (९ केजीमाथीवासर ड्रायर)को खरिदमा २ हजार ६ सय ५० मूल्यको फ्री सीजी हलोजेन हिटर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म)को खरिदमा रु ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मशिन टप लोडको खरिदमाफ्री ड्राइ आयन प्राप्तगर्न सक्नेछन् । यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.