आजकाे माैसम जानकारी
२३ भदाै, काठमाडाैँ । २०७८ भाद्र २३ गते बुधबार जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ, हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ, हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।