बालुवाटारमा बस्दै मन्त्रिपरिषद बैठक
२१ भदाै, काठमाडाैँ । आज (सोमबार) मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्दै छ।
मन्त्रिपरिषदको यो नियमित बैठक हो। सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने प्रचलन छ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`