Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शिव परियारको ‘तड्पी तड्पी’ सार्वजनिक

0 1,090

१७ भदौ, काठमाडौँ । शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ ।सुवास कार्कीको शब्द रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् । त्यसैगरी भिडियोलाई डिन्सन शाहाले सम्पादन गरेका छन् ।

भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन । गीतको भिडियो आहा टिभीको यूट्युव च्यानलमार्फत सार्वजनिक गरीएको छ । करण चैसरले भिडीयोलाई खिचेका हुन् ।

Subscribe to our newsletter
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.