Advertisement

सुनको मूल्य स्थीर, चाँदीको भाउ भने बढ्यो

0 661

Advertisement

१३ भदाै, काठमाडाैँ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य स्थीर बनेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो । आइतबार सुनको मूल्य स्थीर बनेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
शुक्रबार चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.