Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दीपिकाको निर्देशनमा म माया गर्छु

0 286

१२ भदाै, काठमाडौं । म्युजिक भिडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपिका भट्टले आफुलाई पुनः भिडियो निर्देशनमा कमव्याक गराएकी छिन् । उनले निर्देशन गरेको ‘म माया गर्छु’ बोलको गीतको भिडियोलाई हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

दीपिकाको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् ।

रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.