बाढीको जोखिममा सिन्धुपाल्चोकको दुवाचौर जाने पुल
०७ भाद्र, सिन्धुपाल्चोकको । बाढीका कारण जोखिममा रहेको सिन्धुपाल्चोकको मेलम्ची–११ स्थित दुवाचौर जाने पुल ।
असार १ गते आएको बाढीपछि यो पुल पाँचपोखरी,हेलम्बु, इन्द्रावती र मेलम्चीवासीको आवतजावतमा एक मात्र विकल्पका रुपमा रहेको छ ।
तस्बीरः देवराज सुवेदी/ रासस