Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दुईपटक म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन

0 146

०६ भाद्र, काठमाडौं । दार्चुला व्याँस गाउँपालिका २ मालगाउँका जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए ।

भारत हुँदैं जिल्ला सदरमुकाम खलंगा जान तुइन तर्ने क्रममा पारीतर्फ रहेका एसएसबीले तुइन फुकालिएइदिएको स्थानीयले बताएका छन् ।

घटना भएको तीन साता बितिसकेको छ । तर, घटनाको पर्सिपल्ट सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन ष्रेको पाँच सदस्यीय छानबिन समितिले अझै प्रतिवेदन तयार गर्न सकेको छैन ।

पहिलोपल्ट म्याद थपेर दिइएको १७ दिनमा पनि प्रतिवेदन लयार नभएपछि दोस्रोपटक म्याद थप भएको छ । तर मंगलबार सरकारले अर्को एक साता म्याद थपेको छ । ‘प्रतिवेदनका विषयमा छलफल भइरहेको छ ।’ संयोजक गौतम भन्छन्, ‘जयसिंहकोे डेथबढी र तुइनसेमत फेला नपर्दा केही ढिलाइ भएको हो ।’ नयाँ पत्रिका



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.