Advertisement

कर्णाली प्रदेश कमिटीद्वारा एमालेलाई एकताबद्ध बनाउन माग

0 1,077

Advertisement

०४ भदाै ,सुर्खेत ।  नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ।सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो। 

बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीमा देखापरेका चुनौतीलाई समाधान गर्न आग्रह गरे।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा गम्भीर हुन र खोप अभियानलाई पारदर्शी एवं प्रभावकारी रुपले सञ्चालन गर्न सरकारसँग माग गरेको छ। 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.