Advertisement

बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यले लिईन् सपथ, दुई मन्त्री नियुक्त

0 1,050

Advertisement

०३ भदौ, काठमाडौं । बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गरेकी छिन् । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

नेकपा (एमाले) विभाजन भएको र माधव नेपालले नेकपा एमाले (समाजवादी) नामको नयाँ दल दर्ता गरेका छन् । लामो समयदेखि नेता नेपालको पक्षमा उभिँदै आएकी शाक्यले पछिल्लो समय नेपालको साथ छोडेकी हुन् । उनी आफू एकताको पक्षधर भन्दै अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएकी थिईन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.