Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शंखरापुर नगरपालिकाद्वारा खोप लगाउन बाँकी नगरबासीहरुलाई नाम टिपाउन अपिल

0 121

०१ भदौ , काठमाडौं । नेपाल सरकारको खोप कार्यक्रम अन्तर्गत शंखरापुर नगरपालिकाले आफ्नो नगरबासीलाई खोप कार्यक्रमा समेट्न खोप लगाउन बाँकी नगरबासीमा खोप लगान नाम टिपाउन अपिल गरेको छ ।

नगरपालिकाले सूचना निकाल्दै सबैमा खोप कार्यक्रममा जोडिन अपिल गरेको छ ।

विश्व ब्यापी रुपमा फैलिरहेको कोभिड -१९ दोस्रो भेरियन्टले शंखरापुर नगरपालिका भित्र पनि आक्रान्त बनाइरहेको अवस्थामा नगरबासीहरुलाई सो रोग बाट बचाउन प्रमुख कर्तब्य भएको हुँदा १८ बर्ष भन्दा माथिका सबैलाई खोप लगाई शंखरापुर नगरपालिकालाइ पूर्ण खोप युक्त नगरपालिका बनाउन यहि भाद्र ५ गते भित्र बाँकी रहेका सबै नगरबासीहरुले नजिकको स्वास्थ्य केन्द्र वा महिला स्वास्थ्य स्वयंसेविका मार्फत नाम टिपाई तोकिएको मितिमा खोप लिई सहयोग गरिदिन अपिल गरिएको उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.