Advertisement

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

0 785

Advertisement

३२ साउन, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेकाे हो ।

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारी, ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरु र ७ लाख ४४ हजार कित्ता सर्वसाधारणकाे लागि छुट्याएकाे छ ।

सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.