Advertisement

गोस्वामी तुलसीदास जयन्तीको महत्व ।

0 2,112

Advertisement

३१ साउन, काठमाडाैं । आज साउन ३१ गते आईतबार सप्तमी तिथी प्रात: ९ / ३५ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी आरम्भ हुने छ ।यो दिन रविसप्तमी व्रत हुनुको साथै गोस्वामी तुलसीदास जयन्ती भएकोले वहाँको जन्म बारे एकिन नभएकोले छोटो जानकारी।

गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ । वहाँलाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।

तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण भक्ति भावले पढ्ने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्व पूर्ण स्थान प्राप्त गरेको छ ।

पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.