Advertisement

नबिल बैंकको ३६ लाख ४२ हजार ९२१ कित्ता सेयर नेप्सेमा सूचीकृत

0 756

Advertisement

२९ साउन, काठमाडौं। नबिल बैंकको ३६ लाख ४२ हजार ९२१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको सो मात्राको सेयर साउन २९ गते नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै अब उक्त सेयर डिम्याट खातामा हस्तान्तरण हुने छ । र, आगामी आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।

नबिल बैंकले युनाइटेडलाई १ बराबर ०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.