Advertisement

नाम सूचीकृत गराउने सम्बन्धि गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सूचना

0 1,092

Advertisement


२८ श्रावण, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले कोभिड बिरुद्दको खोप सम्बन्धि सार्वजनिक सूचना जारी गरेको छ ।

वडा अध्यक्ष श्री कुमार श्रेष्ठले जारी गरेको सूचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बसोबास गर्ने १८ वर्ष भन्दा माथिका सम्पूर्ण वडाबासीहरुलाई कोभिड १९ बिरुद्दको पहिलो डोज खोप निकट केहि दिन पछि लगाउने कार्यक्रम शुरु गरिने भएको हुँदा १८ बर्ष भन्दा माथि उमेर भएका वडा बासीहरुले वडामा २०७८ साल श्रावण ३० गते सम्ममा आफ्नो नाम सूचीकृत गराउन अनुरोध गरिएको छ।

साथै वडा बाट कुपन वितरण गर्दा वडामा सुचिकृत भएका ब्यक्तिहरुलाई पहिलो प्राथमिकता दिइने समेत सार्वजनिक सूचना मार्फत जानकारी गराइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.