Advertisement

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

0 763

Advertisement

२६ साउन, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बेधेयक नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.