Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गतेदेखि

0 280

१९ साउन, काठमाडौं । काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जेठ २५ गते पछि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्ति लगायतलाई यहि असार २२ गतेदेखि २४ गतेसम्म दोस्रो मात्रा लगाइने भएको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना गरि तोकिएको खोपकेन्द्रमा गएर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

काठमाडौंमा लगाउने खोप केन्द्रहरु



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.