चीनमा धूलोको आँधीले पूरै सहरलाई यसरी निल्यो
१४ श्रावण, बीबीसी । पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाक्यो।
त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो।
त्यतिबेला खिचिएको भिडिओमा अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको जस्तो देखिन्छ।
हेर्नुहोस् यो भिडियाे :
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`