Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अज्ञात समूहबाट बसमा आगजनी

0 281

११ साउन, दाङ । गाडीमा अज्ञात समूहले आगजनी गर्दा नष्ट भएको गाडी । दाङका तुलसीपुर उपमहानगरपालिका– ७ स्थित रानीघाट खोला नजिक रोकिराखेको गाडीमा गएराति १ः३० बजेतिर अज्ञात समूहले आगजनी गरेको थियो । तस्वीर: दीपक बोहरा/रासस



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.