Advertisement

मेस्सी र रोनाल्डो फेरी एकपटक आमनेसामने हुँदै

0 1,091

Advertisement

०९ श्रावणा, एजेन्सी । बार्सिलोनाले अगस्ट ८मा योहन गेम्पर ट्रफीको आयोजना गर्ने भएको छ ।

जसको मतलब दशकको उत्कृष्ट फुटबलर ६ पटकको बलुन डि योर विजेता मेस्सी र ५ पटकको विजेता क्रिस्टियानो रोनाल्डो फेरी एक पटक एकअर्काविरुद्ध मैदान उत्रने आँकलन गरिएको छ ।

तर हालै कोपा अमेरिकाको उपाधि जितेर छुट्टीमा रहेका बार्सिलोना कप्तानले बार्सिलोनासँग ५ वषको नयाँ सम्झौता गरिएको भनिए पनि आधिकारि रुपमा भने उनी अझै फ्री एजेन्टको रुपमा रहेका छन् ।

बार्सिलोेना र मेस्सीबिच आधिकारीक रुपमा हस्ताक्षर भएको छैन । जसका कारण कप्तान मेस्सी युभेन्टसबिरुद्ध मै्रैदान उत्रनने सम्भावना रहेको एजेन्सीले बताएको छ ।

बार्सिलोना अध्यक्ष योहन लापोर्टाले मेस्सीसँगको सम्झौतालाई छिट्टै मुर्त रुप दिने बताए पनि सम्झौता हुन बाँकी नै रहेकाले बार्सिलोना समर्थकमामा कौतुहलता बढेकोे छ ।

रोनाल्डो र मेस्सीबिच हहिलेसम्म ३५ पटक भेट भएको छ जसमा बार्सिलोना कप्तान मेस्सीले धेरैपटक रोनाल्डोकोे टिमबिरुद्ध जित निकालेकोे छ । मेस्सीले रोनाल्डोकोे टिमबिरुद्ध १६ खेल जितेको छ भने १० खेल मात्र हारेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.