Advertisement

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

0 1,009

Advertisement

०८ श्रावण, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले यो नियमित भेटवार्ता भएको जिकिर गरे ।

पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेकी थिइन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.