Advertisement

कांग्रेसबाट मन्त्री बन्‍नेहरूको प्रारम्भिक लिस्ट तयार (नामसहित)

0 313

Advertisement

०७ श्रावण, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरूको प्रारम्भिक लिस्ट तयार गरेको छ । कांग्रेसले मन्त्री बन्‍नेहरूमा ६ जनाको नाम तयार गरेको हो । कांग्रेसले ६ मन्त्रालय लिने गरी छलफल गरेको छ ।

कांग्रेसबाट देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर , राजन केसी, भीमसेनदास प्रधान, सञ्जयकुमार गौतम र पुष्पा भुसाल प्रारम्भिक लिस्टमा परेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री भइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.