Advertisement

स्वीस राजदूत एलिजावेथ र उपेन्द्र यादवबीच भेटवार्ता

0 142

Advertisement

०६ श्रावण, काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउसो दुई पक्षबीच भेटघाट भएको हो।

उनीहरुबीच राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.