Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

२ फिटका युवक प्रहरी कार्यालय पुगेर भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्’

0 76

०६ साउन, एजेन्सी । मानिस जन्मिएपछि ठ्लो हुँदै जाँदा सामान्यतया विवाह गर्ने योजना बोकेको हुन्छ् । विवाह आफै वा घर परिवारको साहाराले गरिन्छ ।भारतको उत्तर प्रदेशमा एक युवक महिला प्रहरी कार्यालय पुगेर विवाह गरिदिन आग्रह गरेका छन् ।

प्रहरी कार्यालय पुगेका युवकले आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । फरियादीका युवकले प्रहरी कार्यालय पुगेर बिन्ति गर्दै भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्, म कति समय सम्म कुमार रहने ।’

वास्तवमा उनको उचाइ नै विवाहको बाधक बनेको छ । उनको उचाई होचो भएकै कारण विवाह गर्न नपाएका हुन् । उनले प्रहरी समक्ष दुलही भेटेपनि घर परिवारले विवाह गर्न नदिने आरोप पनि लगाएका छन् ।

युवक २६ वर्षका भए । उनको नाम मोहम्मद अजीम हो । उनले हालसम्म घर परिवारदेखि आफन्तलाई पनि आफ्नो विवाह गर्न भने तर कसैले कुरा सुनेनन् र उनी प्रहरी कार्यालय पुगेका हुन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.