Advertisement

स्पाईवेअरः तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ? त्यसले कसरी काम गर्छ?

0 1,219

Advertisement

०६ श्रावण, बीबीसी एनएसओ नामक एउटा इजरेली कम्पनीले विश्वभरि विभिन्न निरङ्कुश सरकारहरूलाई मानवाधिकारवादी कार्यकर्ता, पत्रकार तथा वकिलको जासुसी गर्न ‘पेगासस’ नाम गरिएको एउटा “मालवेअर” बेचेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएको छ।

उक्त कम्पनीले आफूले गलत काम नगरेको दाबी गरेको छ।

बीबीसीका साइबर संवाददाता जो टाइडीले स्पाईवेअर के हो र त्यसले कसरी काम गर्छ भनेर बुझाउन जासुसी गर्न प्रयोग हुने त्यस्तो सफ्टवेअरजडित आफ्नो फोनको पहुँच उनका लागि कार्यक्रम उत्पादन गर्ने सहकर्मीलाई दिए।

हेर्नुहोस् यो भिडियाे:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.