Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माधव नेपाल एमाले नफर्किने !

0 115

०५ श्रावण, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमाले नफर्किने निष्कर्ष निकालेका छन्। सोमबार केन्द्रीय कमिटीको १०औं बैठकमा उनले यस्तो निष्कर्ष सुनाएका हुन्।

प्रवक्तासमेत रहेका प्रदीप ज्ञवालीले आफूहरुले गरेको प्रयास असफल भएको बताए। ‘हामीले १० बुँदे कार्यन्वयन गरौं भनेर हिजो बिहान पनि माधव नेपाललाई भेटेर भन्यौ तर उहाँले ठाडो जवाफ दिनुभयो। प्रस्तावमा सहमत छैन, कांग्रेसलाई मत दिने बचनबाट म पछि हट्दिन र अल्पमतमा रहेको कमिटिमा गएर निर्णय मान्दिन भन्नुभयो,’ बैठकमा उनले भने।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.