Advertisement

खोप दिने देशहरुलाई सरकारले दियो धन्यवाद, साउन ६ गते सार्वजनिक विदा दिने निर्णय

0 366

Advertisement

०५ श्रावण, काठमाडौं । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठकले नेपाललाई कोरोनाविरुद्धको खोप दिने देशहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै, साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने पनि आजको बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले धन्यवाद दिने निर्णय गरेको छ, अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गर्दछ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.