Advertisement

सरकारको पक्षमा मतदान गर्छौँ : अध्यक्ष ठाकुर

0 488

Advertisement

०३ श्रावण, काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको पक्षमा मतदान गर्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दललाई समेत सरकारलाई समर्थन गर्न पत्र पठाएको भन्दै सरकारको आग्रह स्वीकार गरेर पक्षमा मतदान गर्ने पक्षमा पुगेको जानकारी गराएका हुन्०३

उनले सरकारलाई समर्थन गरे पनि जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरुको मुद्धा फिर्ता नभएको गुनासो गरे ।

अध्यक्ष ठाकुरले टिकापुर घटना हुँदा घटनास्थलमै नरहेका सांसद रेशम चौधरीलाई विनाकारण जेलमा राखिएको भन्दै आफ्ना माग सम्बोधन गर्न आग्रह समेत गरेका छन् ।

अध्यक्ष ठाकुरले संविधानप्रति आफ्नो पार्टीको असन्तुष्टि कायम रहेको समेत बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.