Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनको मूल्यमा बृद्धी

0 126

३१ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार सात सयमा कारोबार भएकोमा आज तोलाामा पाँच सयले बढेको हो । बुधबार पनि सुनको कूल्य तोलामा तीन् सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार सात सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३२० कायम गरिएको महासंघले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.