गच्छदार अदालतमा हाजिर
३० असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।
विशेष स्राेतका अनुसार आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए। अहिले उनको थुनछेक बयान चलिरहेको छ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`