Advertisement

एक हजार ३५३ जनामा सङ्क्रमण , एक हजार ४३२ सङ्क्रमणमुक्त, २२ को मृत्यु

0 423

Advertisement

२६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ५३० जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २२ जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार ३६२ जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.