सुकेटार विमानस्थलमा विमान
२६ असार, काठमाडौं । नेपाल वायु सेवा निगमको विमान शनिबार काठमाडौँदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण ।
कोभिडका कारण करीब दुई महिनादेखि विमानस्थल बन्द थियो । तस्वीरः दिलकुमार लिम्बू, रासस
Recover your password.
A password will be e-mailed to you.