Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक उडानको कोटा प्रणाली हटाउने निर्णय

0 787

Advertisement

२५ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएको छ । मन्त्रीपरिषदले यसभन्दा पहिला ५० प्रतिशत मात्र वायु सेवाको उडान कोटा प्रणालीबाट आन्तरिक हवाई सञ्चालन गर्ने अनुमति दिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको उनले बताए ।

मन्त्रीपरिषदको निर्णयबाट आउँदो अब आइतबारदेखि ५० प्रतिशत उडानको सीमा हट्ने प्रवक्ता क्षेत्री बताउँछन । वायुसेवा कम्पनीमा देशीभरीका यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएको उनले बताए । उडान संख्या कम हुँदा टिकट पनि महगो भएको गुनासमहङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

उनले भने, “ तर, सबै उडान खोलेपनि विमान स्थल र विमान सञ्चालकहरुसँगको छलफल पछि त्रिभुवन विमान स्थलको भिड व्यवस्थापन गर्न नयाँ रणनीति बन्ने छ । अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन । चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं ।”

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.