Advertisement

बडी एंड सोल भिटामिन – सी सिरम, अब नेपालमा

0 925

Advertisement

२५ असार, काटमाडौं । स्वास्थ्य सुन्दरता सम्बन्धि सामाग्रीहरु इन्टरनेटको माध्यमबाट हरेक नेपालीको घर घर सम्म पुर्याउनको लागि वेइव हेल्थ कम्पनी प्राली (Web Health Company Pvt. Ltd.) क्रियासिल छ। यस कम्पनीले स्वास्थ्य र सुन्दरता सम्बन्धि गुदस्तारिया सामाग्रीहरु उचित मुल्यमा बजारमा ल्याउदै गरेको छ।

कम्पनीले बडी एंड सोल भिटामिन (Body and Soul ) नामक आफ्नै ब्रान्ड स्थापना गरि आफ्नै ब्रान्ड बाट विभिन्न सुन्दरता सम्बन्धि
छालाको स्वास्थ्य सम्बन्धि सामग्रीहरु उत्पादन गरि पहिलो चरणमा बडी एंड सोल भिटामिन – सी सिरम ( ‘Body and Soul Vitamin C Serum’) येही जुलाई १० (July 10) देखि बजारमा उपलब्ध गराउदै छ।

भिटामिन – सी २०% (20% Vitamin C) र भिटामिन इ (Vitamin E) को मिश्रण रहेको भिटामिन – सी सीरम (Vitamin C Serum) ले अनुहारमा रहेको चाया पोतो र डन्दिफोर हटाई अनुहारमा चमक ल्याउने कुराको दाबी कम्पनीले गरेको छ। तथा यो ‘Vitamin
C Serum’ FSSAI test Certified भएको र सत प्रतिसत साकाहारी (Vegan) र जनावरमा परिक्षण नगरिएको
हुनाले Cruelty Free पनि भएको दाबी कम्पनीले गरेको छ।

कम्पनीले आफ्नो उत्पादनको पहिलो चरणमा यो भिटामिन – सी सीरम येही जुलाई महिना मै आफ्नो ग्राहकहरुको लागि उपलब्ध गराउदै छ।

कम्पनीले आफ्नो ग्राहकहरुको सुबिधाको लागि विभिन्न eCommerce Platform मा आफ्नो उत्पादन उपलब्ध
गराउदै।

ग्राहक ले यस निम्नलिखित Online Store हरु बाट Body and Soul Vitamin C Serum किन्न सक्ने छन्:
Body and Soul (facebook page)
Merohealthcare.com
Daraz.com.np
Skinkart (Instagram store)

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.