Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सर्वाेत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

0 84

२५ असार, काठमाडौँ । नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।

यो नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड रहेको कम्पनीले जनाएको छ। सर्वाेत्तम सिमेन्ट महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरू (धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पताल) को निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले जनाएको छ।

उक्त ब्रान्डले उक्त ४३ ग्रेडका सिमेन्ट उत्पादन गरी गुणस्तरमा नयाँ आयाम प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.