Advertisement

मैलुङ खोला जलविद्युत् कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

0 575

Advertisement

२४ असार, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले साधारण सेयर ( आईपीओ) निष्काशनको अनुमति पाएको छ ।


कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपीओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले २०७४ असोज २० गते आइपीओ निष्काशनका तयारी गरी बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई करिब ४ वर्षपछि आसार २३ गते बुधबार आइपीओ निष्काशन स्वीकृत दिएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपिओ जारी गर्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.