नेप्सेमा दुई वटा लघुवित्त वित्तीय संस्थाकोे बोनश शेयर सूचीकृत
२१ असार, काठमाडौं । नेप्सेमा दुई वटा लघुवित्त वित्तीय संस्थाकोे बोनश शेयर सूचीकृत भएको छ ।
नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।
निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनश शेयर सूचीकृत भएको छ ।
कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।