Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विश्वविद्यालय र कक्षा १२ को परीक्षा संचालन हुने, यस्ताे छ स्वास्थ्य मापदण्ड

0 103

२१ असार, काठमाडौं । सरकारले पूर्व निर्धारित सबै किसिमका परीक्षाहरु संचालन गर्न दिने भएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो जानकारी दिएका हुन्।

योसँगै विश्वविद्यालयहरु र कक्षा १२ को परीक्षा पनि संचालन हुने भएको छ । त्रीभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तोक्नेछन् । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गर्दा परीक्षाहरु रोकिएको थियो ।

परीक्षाको मापदण्ड पनि तोकिएको छ । जस अनुसार एउटा कोठामा २५ जना भन्दा बढी मानिसहरु भेला हुन दिइने छैन ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.