Advertisement

एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि, दुई हजार ५५२ सङ्क्रमणमुक्त

0 611

Advertisement

 २० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८७६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीनहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २२५ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ५५२ जना सङ्क्रमणमुक्त भएका छन् । 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.